शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

राजेन्द्र खेतानलाई १० लाख जरिवाना

राजेन्द्र खेतानलाई १० लाख जरिवाना

साझा पोष्ट
बिहीबार , वैशाख २० २०८१
  • images
    राजेन्द्र खेतानलाई १० लाख जरिवाना
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंक लिमिटेडका संस्थापक सेयरधनी राजेन्द्र खेतानलाई १० लाख रुपैयाँ जरिवाना गराएको छ। 
    उनलाई राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ अनुसार १० लाख जरिवाना गरिएको हो। 
    खेतान लक्ष्मी सनराइजमा १ प्रतिशतभन्दा बढी सेयर रहेका संस्थापक सेयरधनी हुन्। 

    images
    images
    images

    उनले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड कर्जामध्ये ११ करोड ४४ लाख रकम आफ्नो खातामा ट्रान्सफर गराई उपयोग गरेका थिए। 
    राष्ट्र बैंकका अनुसार उक्त कर्जाको ब्याजसमेत खेतनको खाताबाट ट्रान्सफर गराई भुक्तानी भएकाले कारबाही गरिएको हो। खेतानले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशक २०८० को इप्रा निर्देशन नं ६÷८० को बुँदा ८ ९ख०मा भएको व्यवस्था उल्लंघन गरेका हुन्। 

    images
    images

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार