शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

मोटरसाईकल दुर्घटना हुँदा चितवनमा २ युवकको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा चितवनमा २ युवकको मृत्यु

साझा पोष्ट
बिहीबार , वैशाख २० २०८१
  • images
    मोटरसाईकल दुर्घटना हुँदा चितवनमा २ युवकको मृत्यु
    images

    काठमाडौं । पूर्वी चितवनको रत्ननगरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। 

    images
    images
    images

    दुर्घटनामा रत्ननगर नगरपालिका–३ बसेनीका १८ वर्षीय सुमित महतो र २२ वर्षीय जीवन चौधरीको मृत्यु भएको हो । 

    images
    images

    गएराति १२ बजे तीव्रगतिमा रहेको ना २२प ३४४४ नम्बरको मोटरसाइकल भित्री सडक खण्डमा पर्ने रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए।  मोटरसाइकल आफैँ अनियन्त्रित भएर घरको भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार