शनिबार, जेठ २६ गते २०८१
Logo
शनिबार, जेठ २६ गते २०८१
images

रामेछाप उडेको सीता एयरको जहाज समस्या आएपछि काठमाडौं फिर्ता

रामेछाप उडेको सीता एयरको जहाज समस्या आएपछि काठमाडौं फिर्ता

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    रामेछाप उडेको सीता एयरको जहाज समस्या आएपछि काठमाडौं फिर्ता
    images

    काठमाडौं । काठमाडौंबाट रामेछाप उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

    images

    सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो ।

    images
    images

    यो जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो ।  विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ ।

    प्रतिक्रिया हरु
    थप समाचार