सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

दीपेन्द्रले स्कटिस लिग खेल्ने

दीपेन्द्रले स्कटिस लिग खेल्ने

साझा पोष्ट
बुधबार, जेठ २३ २०८१
  • images
    दीपेन्द्रले स्कटिस लिग खेल्ने
    images

    काठमाडौं । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा फ्रेन्चाइज क्रिकेट खेल्ने भएका छन् ।

    दीपेन्द्रले आगामी अगष्टमा हुने स्कटिस सुपर १० लिग पर्थ रोयल्सबाट खेल्ने भएका हुन् ।  दीपेन्द्रका म्यानेजर रवि तिमिल्सिनाले एक्स मार्फत पर्थ रोयल्सबाट  लिग खेल्न लागेको जानकारी दिएका हुन् । 

    images
    images

    प्रतियोगिता अगष्ट १६ देखि ३१ सम्म हुनेछ । स्कटिस सुपर–१० मा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गनेछन् ।  उक्त प्रतियोगिता अफगानिस्तानका राशिद खान, रहमानउल्लाह गुरबाज, पाकिस्तानका नसिम साह, इंग्ल्यान्डका एलेक्स हेल्स लगायतका खेलाडीले खेल्ने छन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार