मंगलबार, जेठ १ गते २०८१
Logo
मंगलबार, जेठ १ गते २०८१

लाल मोहम्मद हत्यामा 'संलग्न' भारतीय नागकिर वीरगञ्जमा प्रहरीको गोली लागेर घाईते

लाल मोहम्मद हत्यामा 'संलग्न' भारतीय नागकिर वीरगञ्जमा प्रहरीको गोली लागेर घाईते

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    लाल मोहम्मद हत्यामा 'संलग्न' भारतीय नागकिर वीरगञ्जमा प्रहरीको गोली लागेर घाईते
    images

     काठमाडौं । प्रहरीले वीरगञ्जमा गोली चलाएको छ । घटनामा काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका  भारतीय नागरिक बब्लु पासवान घाईते भएका छन् । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ ।देब्रे खुट्टामा गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
    पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको र  त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । 


    images
    images

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार