आइतबार, जेठ १३ गते २०८१
Logo
आइतबार, जेठ १३ गते २०८१
images

के छ सरकारको नीति तथा कार्यक्रममा ? (पूर्णपाठ)

के छ सरकारको नीति तथा कार्यक्रममा ? (पूर्णपाठ)

साझा पोष्ट
मंगलबार, जेठ १ २०८१
  • images
    के छ सरकारको नीति तथा कार्यक्रममा  ? (पूर्णपाठ)
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

    images

    नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना समेत घोषणा गरेको छ । ५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिनेजस्ता कार्यक्रम अघि सारिएको छ ।

    images
    images

    त्यस्तै १ हजारलाई स्टार्टअप उद्योगमा सहुलीयत कर्जा, खाद्य प्रशोधन केन्द्र, कृषि लगानी दशकलगायतका योजनालाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ । आगामी आर्थिक वर्षका लागि सरकारका प्राथमिकताका विषय समेटेर वार्षिक बजेटअघि संयुक्त सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । 

    Policy&Program 2081-082.pdf :To download file click here

    प्रतिक्रिया हरु
    थप समाचार