सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

बझाङमा एमालेको अग्रता कायमै

बझाङमा एमालेको अग्रता कायमै

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    बझाङमा एमालेको अग्रता कायमै
    images

    काठमाडौं । बझाङ प्रदेश सभा १ (क) मा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।


    images
    images

    छविसपाथिभेरा–१ र २ को गणना सकिंदा एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै छ । भण्डारीले ७५७ मत पाउँदा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३८० मत पाएका छन् ।

    नेकपा माओवादी केन्द्रका जनक बुढाले २२६ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत पाएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार