सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

इलाम २ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा

इलाम २ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    इलाम २ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा
    images

    काठमाडौं । इलाम २ को मतगणनामा  कांग्रेस उम्मेदवार डम्बर खड्काको अग्रता कायमै छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिँदा खड्का ११४५ मतका साथ अगाडि छन् । 


    images
    images

    एमालेका सुहाङ नेम्वाङले १०६३ मतका साथ पछ्याइरहेका छन् ।  तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत पाएका छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार