सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

वेस्ट इण्डिज 'ए'माथि दबाब बढाउँदै नेपाल, सागर ढकालले लिए २ विकेट

वेस्ट इण्डिज 'ए'माथि दबाब बढाउँदै नेपाल, सागर ढकालले लिए २ विकेट

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    वेस्ट इण्डिज 'ए'माथि दबाब बढाउँदै नेपाल, सागर ढकालले लिए २ विकेट
    images

    काठमाडौं । वेष्ट इण्डिज ‘ए’विरुद्धको दोस्रो खेलमा नेपालले पाहुना टोलीमाथि दबाब बनाएको छ ।  नेपालले १० ओभरमा ६४ रन दिएर ३ विकेट लिएको छ ।  नेपालका सागर ढकालले एउटै ओभरमा दुई विकेट लिएका छन् ।


    images
    images

    टस हारेर पहिले फिल्डिङ गरेको नेपालका लागि तेस्रो ओभरमा ढकालले दुई विकेट लिएका हुन् । उनले अलिक एथानाजे (६)  र जोनसन चार्ल्स (११) लाई आउट गरे । तेस्रो विकेट कुशल भुर्तेलले लिए । भूर्तेलले कप्तान रोस्टन चेजलाई आउट गरे ।  पहिलो खेलमा ७४ रन बनाएका चेज आज २३ रनमा आउट भए । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार