काठमाडौं । बझाङ प्रदेशसभा निर्वाचन (क)मा उत्साहपूर्वक मतदान भैरहेको छ ।
निर्धारित समय बिहान ७ बजेदेखि नै उत्साहपूर्वक मतदान भैरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र ९क० का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारीछ ।
शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ।