आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

यी हुन् यौनवर्द्धक खाना, जसले यौन क्षमता बढाउँछ

यी हुन् यौनवर्द्धक खाना, जसले यौन क्षमता बढाउँछ

साझा पोष्ट
सोमबार, जेठ ३० २०७९
  • images
    यी हुन् यौनवर्द्धक खाना, जसले यौन क्षमता बढाउँछ
    images
    सम्बन्धलाई प्रेममय बनाउन स्वास्थ्य र भव्य यौनजीवन पनि उत्तिकै आवश्यक पर्छ । यी खानाले मानिसको यौनक्षमता बढाउन मद्धत गर्छः गाजर दिनहुँ गाजर खाने बानी बसाल्नुभयो भने यसले तपाईंको शरीरलाई बलियो बनाउँछ, जसको असर यौनजीवनमा सीधै पर्छ । अलैंची ताजा गाजर र अलैंचीको आइसक्रिम यौनक्षमता बढाउन ज्यादै उपयोगी हुन्छ भन्ने तथ्य विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ । केरा केरामा पोटासियम, म्याग्नेसियम र विभिन्न प्रकारका भिटामिन प्रचुर मात्रामा पाइन्छ । त्यही भएर केरालाई यौनवद्र्धक मात्र होइन, प्रजननवद्र्धक खानासमेत भनिन्छ । केरामा पाइने भिटामिन बीले शरीरमा सेक्स हर्मोनको विकास गराउन मद्दत गर्छ । बदाम बदामलाई पनि यौन र प्रजननवद्र्धक खाद्य मानिन्छ । तारेको बदामले विशेष गरी महिलामा कामोत्तेजना जगाउने गर्छ । मह महिलाले मह खाने गरेमा शरीरमा एस्ट्रोजेन नाम गरेको सेक्स हर्मोनको लेभल बढ्छ । त्यही भएर भव्य यौनजीवनका लागि दूधमा मह मिसाएर पिउने गर्नु ज्यादै उपयोगी हुन्छ । एजेन्सीबाट

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार