बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

साझा पोष्ट
आइतबार, असार ३ २०८१
  • images
    निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस
    images

    काठमाडौं । निर्वाचन आयोग आयुक्तमा कृष्णमान प्रधान सिफारिस भएका छन् ।

    आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई आयुक्त सिफारिस गरेको परिषदकी सदस्य उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहने परिषदमा विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उपसभामुख राना सदस्य छन् ।

    प्रतिक्रिया हरु
    थप समाचार