बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

दक्षिणकालीको केराबारी खोंचमा  महिला र पुरुषको शव फेला

दक्षिणकालीको केराबारी खोंचमा  महिला र पुरुषको शव फेला

साझा पोष्ट
बिहीबार , जेठ २४ २०८१
  • images
    दक्षिणकालीको केराबारी खोंचमा  महिला र पुरुषको शव फेला
    images

    काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ केराबारीको खोंचमा २ जनाको शव फेला परेको छ । प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका अनुसार महिला र पुरुषको शव फेला परेको हो ।

    प्रहरीका अनुसार नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । अप्ठ्यारो खोंच भेटिएका शव प्रहरीको टोलीले निकाल्दैछ ।

    images
    images

    स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुर्घटनामा उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ । 

    उनीहरुको  सनाखतको प्रयास भइरहेको छ । 

    प्रतिक्रिया हरु
    थप समाचार