आइतबार, असार ३ गते २०८१
Logo
आइतबार, असार ३ गते २०८१
images

संसदीय समितिको टीओआरमा सहमति जुटेन, गृहमन्त्रीको नाम राख्नु पर्ने कांग्रेसको अडान

संसदीय समितिको टीओआरमा सहमति जुटेन, गृहमन्त्रीको नाम राख्नु पर्ने कांग्रेसको अडान

साझा पोष्ट
बिहीबार , जेठ १० २०८१
  • images
    संसदीय समितिको टीओआरमा सहमति जुटेन, गृहमन्त्रीको नाम राख्नु पर्ने कांग्रेसको अडान
    images

    काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन बसेको कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गर्नुपर्ने अडान राखेपछि सहमति हुन सकेन् । 

    बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले भोलि बिहान फेरि बस्ने गरी उठेको बताए । उनका अनुसार बैठक भोलि बिहान ८ः३० बजे बस्नेछ ।

    images
    images

    उनले भने, ‘कांग्रेसले गृहमन्त्रीको नाम नै किटान गर्नुपर्छ भन्दै आएको थियो। त्यो विषयमा थोरै लचकताका साथको प्रस्तुति रह्यो। उहाँहरूको आन्दोलनको सम्बोधन ठिक ढंगबाट होस् भन्ने चाहना। हामी पनि आज पनि छलफल गर्छौँ। उहाँहरू पनि गर्नुहुन्छ।’ 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार