आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

इलाम २ मा कांग्रेस र बझाङमा एमालेको शुरुवाती अग्रता

इलाम २ मा कांग्रेस र बझाङमा एमालेको शुरुवाती अग्रता

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    इलाम २ मा कांग्रेस र बझाङमा एमालेको शुरुवाती अग्रता
    images

    काठमाडौं । इलाम–२ को उपचुनावमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।


    images
    images

    कांग्रेसका डम्बरबहादुर खड्का ६५७ मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत पाएका छन् ।

    यस्तै बझाङको प्रदेशसभा उपचुनावमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् ।

    तेस्रो मत नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह छन् । सिंहले ५१ मत र नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाएका छन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार