बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

दोलखाबाट जन्ती बोकेर हिंडेको बस सिन्धुपाल्चोकमा दुर्घटना, ३ जनाको मृत्यु

दोलखाबाट जन्ती बोकेर हिंडेको बस सिन्धुपाल्चोकमा दुर्घटना, ३ जनाको मृत्यु

साझा पोष्ट
शुक्रबार, वैशाख ७ २०८१
  • images
    दोलखाबाट जन्ती बोकेर हिंडेको बस सिन्धुपाल्चोकमा दुर्घटना, ३ जनाको मृत्यु
    images

    काठमाडौं । दोलखाबाट जन्ती बोकेर पिस्करका लागि छुटेको बा४ ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  


    images
    images

    त्रिपुरासुन्दरी गाउँपालिका-५ धारावतीमा शुक्रबार बिहान बस दुर्घटना  ३ जनाको मृत्यु र ५२ जना घाइते भएको डिएसपी निरन्जन भट्टराईले जानकारी दिए।

     बसमा ५५ जना सवार रहेको र बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।बस दोलखाको भीमेश्वर नगरपालिपका १ सुस्पाबाट  सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पिस्करमा जन्ती लिएर जाँदै थियो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार