सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

साझा पोष्ट
आइतबार, जेठ १३ २०८१
  • images
    नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी
    images

    काठमाडौं । सदस्यताको विषयलाई लिएर नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ ।

    शुद्धीकरणका नाममा मन परि गरिएको भन्दै पत्रकार महासंघमा रहेका प्रेस यूनियन आवद्ध केन्द्रीय सदस्यहरुले अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, महासचिव रोशन पुरीसहित पदाधिकारीको कार्यकक्षमा ताला लगाएका छन् । उनीहरुले ६ बुँदे माग ढोकामा झुण्ड्याएका छन् । 

    images
    images
    fnj_2.jpg
    fnj_bbippul.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार