सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

विपक्षीको नाराबाजीकाबिच पेलेर सरकारको नीति तथा कार्यक्रम पारित

विपक्षीको नाराबाजीकाबिच पेलेर सरकारको नीति तथा कार्यक्रम पारित

साझा पोष्ट
आइतबार, जेठ १३ २०८१
  • images
    विपक्षीको नाराबाजीकाबिच पेलेर सरकारको नीति तथा कार्यक्रम पारित
    images

    काठमाडौं । विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेकाले नीति तथा कार्यक्रममा छलफल हुन पाएको थिएन ।

    images
    images

    आइतबारको बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेका थिए । तर नाराबाजीकै बीच नीति तथा कार्यक्रममा छलफल गरी पेलेरै पास गरिएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार