सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

कपडामा लेपन गरेर ल्याइएको सुनसहित विमानस्थबाट भारतीय नागरिक पक्राउ

कपडामा लेपन गरेर ल्याइएको सुनसहित विमानस्थबाट भारतीय नागरिक पक्राउ

साझा पोष्ट
शुक्रबार, जेठ ११ २०८१
  • images
    कपडामा लेपन गरेर ल्याइएको सुनसहित विमानस्थबाट भारतीय नागरिक पक्राउ
    images

    काठमाडौं । कपडानमा लेपन लगाएर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट भारतीय नागरिक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय नविन हरिशलाल गोक्लानी छन् । उनलाई विमानस्थल प्रहरीले बिहीबार दिउँसो २ बजेतिर पक्राउ गरेको हो । दुबईबाट काठमाडौं आएका गोक्लानीलाई आगवमटन गेट नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।
    पाइन्टसहित सुनको तौल १२ सय ग्राम रहेको प्रहरीले जनाएको छ । त्यसैगरी ४० ग्रााम बराबरको सुनको सिक्री पनि बरामद भएको छ । पक्राउ परेका गोक्लानीलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ ।

    images
    images

    एक्सरे मेसिनमा स्क्यानिङ गर्दा गोक्लानीले लगाएको जिन्स पाइन्ट अस्वाभाविक देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । सो क्रममा पाइन्टमा लेपन लगाएर ल्याइएको सुन भेटिएको थियो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार