सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

एसिया कपका लागि २८ सदस्यीय नेपाली टोली घोषणा

एसिया कपका लागि २८ सदस्यीय नेपाली टोली घोषणा

साझा पोष्ट
बिहीबार , जेठ १० २०८१
  • images
    एसिया कपका लागि २८ सदस्यीय नेपाली टोली घोषणा
    images

    काठमाडौं । एसीसी महिला एसिया कप २०२४ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ सदस्यीय टोली घोषणा गरेको छ ।

    नेपालले इन्दु बर्माको कप्तानीमा २८ जनाको प्रारम्भिक टिम सार्वजनिक गरेको हो ।

    images
    images

    प्रतियोगिता १९ जुलाईबाट श्रीलंकामा सुरु हुनेछ । करुणा भण्डारीले राष्ट्रिय टिममा कमब्याक गरेकी छन् भने सावित्री धामी र हेलिसा गुरुङले पहिलो पटक मौका पाएका छन् । 

    नेपाली टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री बेलबासे, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, डली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोदार (विकेटकिपर), खुसी डंगोल, लक्ष्मी साउद, अलिसा खडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्मचार्य, संगिता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन र हेलिसा गुरुङ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार