सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी

साझा पोष्ट
मंगलबार, जेठ ८ २०८१
  • images
    कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी
    images

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो ।

    उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।

    images
    images

    सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको थियो ।सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार