सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

काठमाडौंको थलीमा एक पुरुषको शव फेला

काठमाडौंको थलीमा एक पुरुषको शव फेला

साझा पोष्ट
मंगलबार, जेठ ८ २०८१
  • images
    काठमाडौंको थलीमा एक पुरुषको शव फेला
    images

    काठमाडौंको । काठमाडौंको थलीमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको र पहिचान नभएको प्रहरीले जनाएको छ ।

    थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको पाइएको छ । घटनास्थलमा ब्लेडसमेत फेला परेको छ ।

    images
    images

    यसबारे अनुसन्धान भइरहेको र प्रहरी टोली पुगेर मुचुल्का उठाउने लगायतका काम गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार