सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

जेठ १३ गते बुट क्याम्प आयोजना गर्दै इन्लाइटेन

जेठ १३ गते बुट क्याम्प आयोजना गर्दै इन्लाइटेन

साझा पोष्ट
शनिबार, जेठ ५ २०८१
  • images
    जेठ १३ गते बुट क्याम्प आयोजना गर्दै इन्लाइटेन
    images

    काठमाडौं । इन्लाइटेन इन्टरनेस्नल एडुकेसन प्राईभेट लिमिटेडले आगामी जेठ १३ गते बुट क्याम्प आयोजना गर्ने भएको छ । 

    इन्लाइटेन इन्टरनेस्नलले उच्च शिक्षा हासिल गर्न विदेश जान इच्छुक विद्यार्थीका लागि आएल्ट्स, पिटिई बुटक्याम्प गर्न लागेको हो ।विद्यार्थीले बुटक्याम्पमा अनुभवी प्रशिक्षकबाट परामर्श लिन पाउनेछन् ।

    images
    images

    बुटक्याम्प इन्लाइटेन इन्टरनेस्नलको कार्यालय बागबजार, काठमाडौंमा बिहान ११ बजेदेखि ३ बजेसम्म हुनेछ ।बुटक्याम्पका  सहभागीलाई पुरस्कारको पनि व्यवस्था गरिएको इन्लाइटेन इन्टरनेस्नल एडुकेसनले जानकारी दिएको छ ।

    बुटक्याम्पमा सहभागीता जनाउन रजिष्ट्रेशन फर्म भरेर निशुल्क प्रवेश गर्न पाइनेछ ।क्याम्पमा विद्यार्थीहरुले विदेश अध्ययनका लागि विश्वका उत्कृष्ट विश्वविद्यालयको जानकारी तथा अग्रेजी भाषाको क्षमता विकासका विषयमा महत्पूर्ण जानकारी दिइने बताइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार