सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

कांग्रेस र नाउपा रेशम पक्षद्वारा सुदूरपश्चिमको प्रदेश सभा बैठक बहिष्कार

कांग्रेस र नाउपा रेशम पक्षद्वारा सुदूरपश्चिमको प्रदेश सभा बैठक बहिष्कार

साझा पोष्ट
बिहीबार , जेठ ३ २०८१
  • images
    कांग्रेस र नाउपा रेशम पक्षद्वारा सुदूरपश्चिमको प्रदेश सभा बैठक बहिष्कार
    images

    काठमाडौं । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले सुदूरपश्चिम  प्रदेश सभा बैठक बहिष्कार गरेका छन् । 

    मख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बसेको बैठक दुई पार्टीले बहिष्कार गरेका हुन् । दुवै दलका सांसद बैठकस्थलबाट बाहिरिएका छन् । 
    नाराबाजी गर्दै दुई पार्टीका सांसद बाहिरिए पनि सत्तारुढ दलहरूको सहभागितामा बैठक चलिरहेको छ ।

    images
    images

    मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै कांग्रेस र नाउपा रेशम पक्षले विरोध गर्दै आइरहेका छन् ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार