सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने माओवादीको निर्णय

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने माओवादीको निर्णय

साझा पोष्ट
बिहीबार , जेठ ३ २०८१
  • images
    मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने माओवादीको निर्णय
    images

     काठमाडौंं । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गर्दै ह्विप समेत जारी गरेको छ ।

    ।बैठकले यसअघि संसदीय दलको नेताबाट हटाइएका खगराज भट्टलाई संसदीय दलको पहिलो वरियतामा राख्ने निर्णय समेत गरेको छ ।बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दल नेताबाट हटाउँदै मानबहादुर धामीलाई चयन गरेका थिए

    images
    images

    ।सत्ता समीकरणलाई बलियो बनाउन संवाद र छलफल गर्न दुई सदस्यीय कार्यदल पनि गठन गरिएको छ ।दलका नेता मानबहादुर धामी र पूर्व मन्त्री झपट साउद कार्यदलमा छन् ।मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदैछन् ।एमालेले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार