सोमबार, जेठ १४ गते २०८१
Logo
सोमबार, जेठ १४ गते २०८१
images

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने, सरकारमा नजाने

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने, सरकारमा नजाने

साझा पोष्ट
बुधबार, जेठ २ २०८१
  • images
    एमालेले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने, सरकारमा नजाने
    images

    काठमाडौं ।  नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

    images

    प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बुधबार बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर बाहिर बस्ने निर्णय गरेको हो । 

    images
    images

     सरकारको न्यूनतम साझा कार्यक्रमका लागि सत्तारूढ दलसँग छलफल गर्ने निर्णय समेत बैठकले गरेको छ । मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिंदैछन् । त्यसको लागि बिहान सवा १० बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

     

    प्रतिक्रिया हरु
    थप समाचार