आइतबार, जेठ १३ गते २०८१
Logo
आइतबार, जेठ १३ गते २०८१
images

सन्दीपको मुद्दामा आज सुनुवाइ, आउला त फैसला ?

सन्दीपको मुद्दामा आज सुनुवाइ, आउला त फैसला ?

साझा पोष्ट
बुधबार, जेठ २ २०८१
  • images
    सन्दीपको मुद्दामा आज सुनुवाइ, आउला त फैसला ?
    images

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ ।

    images

    मंगलवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासमा आज मुद्दाको सुनुवाइले निरन्तरता पाउनेछ । त्यसपछि आजै फैसला आउनेछ ।

    images
    images

    प्रतिक्रिया हरु
    थप समाचार