आइतबार, जेठ १३ गते २०८१
Logo
आइतबार, जेठ १३ गते २०८१
images

सन्दीप लामिछानेको मुद्दा 'हेर्दाहेर्दै'मा

सन्दीप लामिछानेको मुद्दा 'हेर्दाहेर्दै'मा

साझा पोष्ट
मंगलबार, जेठ १ २०८१
  • images
    सन्दीप लामिछानेको मुद्दा 'हेर्दाहेर्दै'मा
    images

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज फैसला हुन सकेन । दिनभरिको सुनवाइपछि न्यायाधीसले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।
    न्यायाधीसद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनवाइ भएर आजै बहस सकी फैसला गर्ने तयारी रहे पनि  मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । 

    images

    बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने छ । फैसला भोलि नै आउन सक्छ ।

    images
    images

     

    प्रतिक्रिया हरु
    थप समाचार