सोमबार, जेठ १४ गते २०८१
Logo
सोमबार, जेठ १४ गते २०८१
images

जनप्रगतिशील मञ्च भिक्टोरियाको अध्यक्षमा तिलक उपाध्याय

जनप्रगतिशील मञ्च भिक्टोरियाको अध्यक्षमा तिलक उपाध्याय

साझा पोष्ट
शुक्रबार, वैशाख २१ २०८१
  • images
    जनप्रगतिशील मञ्च भिक्टोरियाको अध्यक्षमा तिलक उपाध्याय
    images

    काठमाडौं । अष्ट्रेलियामा बस्ने नेपालीहरूको संस्था नेपाली जनप्रगतिशील मञ्च अन्तर्गत भिक्टोरिया राज्य समितिको अधिवेसनले नयाँ नेतृत्व चयन गरेको छ ।

    images

    अधिवेशनले तिलक प्रसाद उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा डि बि थापा सचिवमा श्याम पौडेल,सह–सचिव मा हिक्मत रानमगर र कोषाध्यक्षमा मनोज पौडेल चयन भएका छन् ।

    images
    images

    विभिन्न राज्यका अधिवेशन सकेर नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको केन्द्रीय अधिवेशन गर्न लागिएको मञ्चका केन्द्रीय उपाध्यक्ष्य लोक राज पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया हरु
    थप समाचार