सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

गुल्मीमा  माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

गुल्मीमा  माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    गुल्मीमा  माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु
    images

    गुल्मी । बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

    सत्यवती गाउँपालिका-६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरलले जानकारी दिए ।

    images
    images

    शुक्रबार दिउँसो माछा मार्न  बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भैरहेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार