शुक्रबार, जेठ ११ गते २०८१
Logo
शुक्रबार, जेठ ११ गते २०८१
images

युएईविरुद्ध नेपालको खराब ब्याटिङ, दियो १२० रनको लक्ष्य

युएईविरुद्ध नेपालको खराब ब्याटिङ, दियो १२० रनको लक्ष्य

साझा पोष्ट
शुक्रबार, वैशाख ७ २०८१
  • images
    युएईविरुद्ध नेपालको खराब ब्याटिङ, दियो १२० रनको लक्ष्य
    images

    काठमाडौं । नेपालले एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । नेपालले निकै खराब ब्याटिङ गर्यो । ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार