सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आलोपालोः  पहिलो वर्ष नाउपालाई दिने सहमति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आलोपालोः  पहिलो वर्ष नाउपालाई दिने सहमति

साझा पोष्ट
आइतबार, वैशाख २ २०८१
  • images
    सुदूरपश्चिमको मुख्यमन्त्रीमा आलोपालोः  पहिलो वर्ष नाउपालाई दिने सहमति
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भएको छ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालल, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलगायत शिर्ष नेताबीच आज बालुवाटारमा भएको छलफलमा मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको हो ।

    images
    images

    सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम दिन हो ।नाउपामा कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् । आजै उनी धनगढी आउने र साँझसम्म मुख्यमन्त्रीमा दाबी पेश गरिने छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार