सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

नाउपाका सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरी निलम्बित

नाउपाका सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरी निलम्बित

साझा पोष्ट
शुक्रबार, चैत ३० २०८०
  • images
    नाउपाका सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरी निलम्बित
    images

    काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ ।

    पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् ।

    images
    images

    अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक-पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार