सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

कैलालीमा दिदीबहिनी मृत फेला

कैलालीमा दिदीबहिनी मृत फेला

साझा पोष्ट
मंगलबार, चैत २७ २०८०
  • images
    कैलालीमा दिदीबहिनी मृत फेला
    images

    काठमाडौं । कैलालीमा दिदीबहिनी मृत फेला परेका छन्।मंगलबार बिहान करिब ७ बजे घोडाघोडी नगरपालिका वडा नम्बर १० ठेबारस्थित  घरमा  २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा मृत फेला परेका हुन्। 

    टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।उनीहरू दुबै जना झुण्डिएको अवस्थामा फेला परेका हुन्।  प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार