सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

सुदूरपश्चिममा बहुमतको सरकार बनाउन आह्वान

सुदूरपश्चिममा बहुमतको सरकार बनाउन आह्वान

साझा पोष्ट
शुक्रबार, चैत २३ २०८०
  • images
    सुदूरपश्चिममा बहुमतको सरकार बनाउन आह्वान
    images

    काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले ले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।

    प्रदेश प्रमुख  मियाँले संविधानको धारा १६८ (२)  अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका हुन् । उनले दलहरूलाई ९ दिनको समय दिएका छन् ।

    images
    images

    दलहरूले वैशाख २ बेलुकी ५ बजेभित्र दाबी पेश गर्नुपर्नेछ । माओवादी केन्द्रसँगको गठबन्धन टुटेपछि कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका थिए । उनले बहुमत जुटाएर विश्वासको मत लिने कोशिस गरेपनि नसकेपछि विहीवार राजीनामा दिएका थिए । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार