सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

कैलालीमा  प्रहरी जवान मृत फेला

कैलालीमा  प्रहरी जवान मृत फेला

साझा पोष्ट
बिहीबार , चैत २२ २०८०
  • images
    कैलालीमा  प्रहरी जवान मृत फेला
    images

    काठमाडौं । कैलालीमा एकजना प्रहरी जवान जंगलमा मृत भेटिएका छन्। 

    जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का २६ वर्षीय सुरजराम लुहार बिहीबार बेलुकी  जंगलमा मृत भेटिएका हुन। 

    images
    images


    धनगढी उपमहानगरपालिका–७ स्थित मनहेरा सामुदायिक वनभित्र झुण्डिएको अवस्थामा लुहारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ  

    लुहार जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए। केहीदिन अघि उनी घर बिदामा आएको खुलेको छ। मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

    घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार