बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

पूर्वन्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्चको इजलासमै विष पिइन्

पूर्वन्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्चको इजलासमै विष पिइन्

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    पूर्वन्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्चको इजलासमै विष पिइन्
    images

    काठमाडौं । पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी छन्। आरतीले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी हुन्। 


    images
    images

    सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको बताइएको छ ।

    हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको र अहिले उनी स्थिर र बोल्न नसक्ने अवस्थामा रहेकी बताइएको छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार