सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

एमालेले समानुपातिकको बन्द सूचि बुझायो,बादल पत्नी सूचिमा परिन

एमालेले समानुपातिकको बन्द सूचि बुझायो,बादल पत्नी सूचिमा परिन

साझा पोष्ट
सोमबार, असोज ३ २०७९
  • images
    एमालेले समानुपातिकको बन्द सूचि बुझायो,बादल पत्नी सूचिमा परिन
    images
    काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्द सूचि निर्वाचन आयोगमा बुझाएको छ । एमालेले प्रतिनिधिसभा तर्फ ११० र प्रदेश सभा तर्फ २२० जनाको सूचि बुझाएको हो ।  रघुजी पन्त, गोरखबहादुर बोगटी, लिलबहादुर थापा, ईश्वरी रिजाल विश्वकर्मासहितका नेताहरू बन्द सूचिमा परेका छन । यस्तै उपाध्यक्ष रामबहादुर थापाकी श्रीमती नैनकला थापा पनि सूचिमा छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार