शुक्रबार, जेठ ११ गते २०८१
Logo
शुक्रबार, जेठ ११ गते २०८१
images
राजनीति

काठमाडौं । आगामी चुनावका लागि सिट भागबण्डा गर्न पाँचदलीय गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । विहानैदेखि शीर्ष नेता छलफलमा छन । कार्यदलले अन्तिम प्रस्ताव पेश गरेपछि शीर्ष नेताले त्यसलाई टुंगो लगाउने प्रयास...